Asked by Anonymous User
on 25/4/20
Dr. नमस्ते !! मेरो श्रीमतीको तीन महिनाको गर्भ छ तर उनले अचानक 200 mg को misoprost ko दुई वाटा tablets खाइछिन अनि तल्लो पेट बेस्कन दुख्यो अनि पिसाब पनि पोल्न थालेपछि हस्पिटल लगेर video - x ray र पिसाब चेक गर्दा सबै normal देखियो । अब यो बच्चामा कुनै असर देखिन्न पछि??Abortion गर्नुपर्ला कि नपर्ला?सुझाव पाउ डाँ. साहेब ।