Asked by Anonymous User ,45 years
on 25/4/20
डाक्टर नमस्कार, मेरो छोरी आज ४१ दिन पुगी, जन्मे देखि नै आमाको दुदले नपुगेर लाच्तो पनि खुवाउने गरेको छ तर २, ३ दिन देखि लाच्तो पनि खान मान्दैन, दिउसो ३, ४ बजे देखि बेलुका ११, १२ बजे सम्म सारो रुन्छ दुद दिदा पनि रुइबस्छ. दिसा पिसाब राम्रो नै गर्छ. अहिले को अवस्था मा के गर्ने होला ?