Asked by Anonymous User
on 27/4/20
म २८ हप्ताको गर्भबती छु । आज एक्कासी पिसाव चुहिए जसरी थाहै नपाई 2/3 पटक सफा पानी बगेको छ, के भएको होला? कृपया सल्लाह पाउँ 🙏
Asked by Anonymous User
on 27/4/20
म २८ हप्ताको गर्भबती छु । आज एक्कासी पिसाव चुहिए जसरी थाहै नपाई 2/3 पटक सफा पानी बगेको छ, के भएको होला? कृपया सल्लाह पाउँ 🙏
thank you dr.dr.sab
Obstetrics and gynecology , 10 Years of practice
taile bholi nai ultrasound garau nu hola . and urine test pani
धेरै नै बगेको छ कि कति? पेट दुख्ने आदि केहि समस्या छ? बच्चा चलेको ख्याल गरिरहनुभएको छ? एकपटक स्त्री तथा प्रसुति रोगको डाक्टरसंग यहा गएर सबै समस्या राखेर परामर्श लिन सक्नुहुनेछ: https://www.hamrodoctor.com/doctor/dr-mala-shrestha
Asked by Reeya Pokharel ,26 years
12 hours, 12 minutes ago
Asked by sudib sulu ,26 years
6 days, 3 hours ago