Asked by Anil Poudel ,29 years
on 2/5/20
लकडाउन ले आझ बल्ल ४५ दिनमा लगाउनु पर्ने खोप ८६ दिनमा लगाउन पाइयो नानी ५ के जी छ बिहान खोप लगाको आहिले सरिर तातेर आएको छ यस्तो अवस्थामा के गर्दा सहि होला जोरो नै आए कुन औसधि खानु राम्रो हो ??

ज्वरो कम भयो कि उस्तै छ? निको वा सिटामोल खान सकिन्छ । अरु केही समस्या आए, सास फेर्न गाह्रो भए नभएको ख्याल गर्नुहोला। बालबिषेशज्ञसंग थप केहि परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-aruna-bijukche
Asked by sudib sulu ,26 years
4 days, 12 hours ago
Asked by Anonymous User ,29 years
4 days, 15 hours ago