Asked by Anonymous User
on 25/3/18
मेरो कपाल धेरै नै झरना थालेको छ, तालु मा धेरै ।अनि अहिले कपाल धेरै नै पातलो भाको छ। यसको लागि गर्नु पर्दछ होला?
Asked by Anonymous User
on 25/3/18
मेरो कपाल धेरै नै झरना थालेको छ, तालु मा धेरै ।अनि अहिले कपाल धेरै नै पातलो भाको छ। यसको लागि गर्नु पर्दछ होला?
कपाल झर्ने कारणहरु धेरै हुन्छन । कतिपय मानिसमा जेनेटिक कारण हुन्छन भने कतिपयमा इन्फेक्सनले पनि हुन सक्छ । एउटा भागको मात्र झरेको हो कि पुरै टाउकोको हो भन्नेमा पनि भर पर्छ । कुनै छाला रोग विशेषज्ञलाई आफ्नो समस्या देखाएर जानकारी लिनुहोला।
Asked by Reeya Pokharel ,26 years
4 hours, 2 minutes ago
Asked by sudib sulu ,26 years
5 days, 19 hours ago