Asked by suraj raut
on 25/3/18
मेरो कपाल धेरै नै झरना थालेको छ तालु मा बढी यसको लागि ओ गर्नु पर्दछ?अहिले कपाल धेरै नै पातलो भाको छ।
Asked by suraj raut
on 25/3/18
मेरो कपाल धेरै नै झरना थालेको छ तालु मा बढी यसको लागि ओ गर्नु पर्दछ?अहिले कपाल धेरै नै पातलो भाको छ।
त्यसो हो भने जेनेटिक हुन सक्छ ! आजभोलि कपाल प्रत्यारोपणको सेवा पनि नेपालमा उपलब्ध हुन थालेको छ ! कुनै छाला रोग विसेसज्ञ संग सम्पर्क राख्नुहोला !
सबै तिर हो तर तालु मा एकदमै
कपाल झर्ने कारणहरु धेरै हुन्छन । कतिपय मानिसमा जेनेटिक कारण हुन्छन भने कतिपयमा इन्फेक्सनले पनि हुन सक्छ । एउटा भागको मात्र झरेको हो कि पुरै टाउकोको हो भन्नेमा पनि भर पर्छ । कुनै छाला रोग विशेषज्ञलाई आफ्नो समस्या देखाएर जानकारी लिनुहोला।
Asked by Reeya Pokharel ,26 years
3 hours, 56 minutes ago
Asked by sudib sulu ,26 years
5 days, 19 hours ago