Asked by Anonymous User
on 16/5/20
के भएको होला सहि सल्लाह सुझाव दिनुन अब महिले के गर्दा होला । हस्पिटल गयो एलर्जी भएको हो भन्नू हुन्छ ।एलजी नि यति लामो समय सम्म हुन्छ र औषधि खादा सन्चो हुदैन ।
कुनै पनि एलर्जीको समस्या पुरै सन्चो हुदैन! यसबाट बच्ने उपाय भनेको आफुलाई के कुराको एलर्जी छ थाहा पाएर त्योबाट टाढा बस्नु नै हो! बढी भएको बेलामा औसधी खाने र अरु बेला सावधानी अपनाएर बच्ने नै यसको प्रभावकारी औसधी हो! धन्यबाद!
Asked by sudib sulu ,26 years
5 days, 8 hours ago
Asked by Anonymous User ,29 years
5 days, 11 hours ago