Asked by HD Support Team
on 9/8/18
सर नमस्कार सर मेरो लिङ्गको दायाॅ बायाॅ कापामा दाद जस्तो छ।जाडो मौसममा वास्था गरिन पाछेको होला भनेर तर अहिले गमिॅमा चिलाउने र झन बड्दै गयको छ।के कारणले यस्तो भयो के गदाॅ ठिक होला?

त्यस्तो खालको दाद फंगल इन्फेक्सन हुन सक्छ! एकपटक कस्तो छ हेरेर औसधी सुरु गर्नुपर्ने हुनसक्छ ! कृपया फोटो खिचेर हाम्रो छाला रोग विशेसज्ञसंग सल्लाह गरेर त्यसैअनुरूप गर्नुहोला ! छालारोग विशेसज्ञसंग सल्लाह लिन तलको लिंकमा जानुहोला! https://www.hamrodoctor.com/service/dermatology
Asked by Reeya Pokharel ,26 years
1 hour, 23 minutes ago
Asked by sudib sulu ,26 years
5 days, 16 hours ago