Asked by Anonymous User
on 19/5/20
बाबुको दुबै आखा रातो छ मिचेको मिचै हुन्छ आज बिहान बाट आखा पनि खोल्दैन राम्री।के भएको होला ।
Asked by Anonymous User
on 19/5/20
बाबुको दुबै आखा रातो छ मिचेको मिचै हुन्छ आज बिहान बाट आखा पनि खोल्दैन राम्री।के भएको होला ।
कति वर्षको बाबु हो? चिप्रा आउने आ केहि त्यस्तो छ? एकपटक आँखाको फोटोसहित आँखा रोगको डाक्टरसंग असल्लः लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-irina-kansakar-tuladhar/
Asked by sudib sulu ,26 years
4 days, 11 hours ago
Asked by Anonymous User ,29 years
4 days, 14 hours ago