Asked by Bishnu Prasad Gautam
on 22/5/20
कान दुखेको छ आज चारदिन भयो । बाहिरबाट छुँदा भित्र बाहिर बेसरी दुखेको छ ।
पहीले कैले दुखेको थियो कि थिएन? पिप आउने केहि समस्या छ? एकपटक कान रोगको डाक्टरसंग थप परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-sahara-adhikari/
Asked by sudib sulu ,26 years
5 days, 6 hours ago
Asked by Anonymous User ,29 years
5 days, 8 hours ago