Asked by Anonymous User
on 25/5/20
मेरो बच्चा ५० दिनको भयो। उसको छाती तथा घाँटिमा धेरै खकार भए जस्तो सुनिन्छ। यो निक्कै दिन भैसक्यो। यो क्रम अझै लम्बिदा कुनै अरु थप जटिल समस्या त आउँदैन?यद्दपी स्वासप्रस्वासमा त्यति धेरै समस्या भने भएको जस्तो लाग्दैन। अहिले Decon-S drop लगाइरहेको छु। त्यसैले बच्चाको खकार निकाल्न के गर्नु पर्ला। सुझावको अपेक्षा गर्दछु।