Asked by Anonymous User ,33 years
on 17/8/18
मानिस को सरिरमा कति प्रकारका हर्मॊन हुन्छन? पुरुष को र महिला को शरीरमा हुने हर्मॊन कसरि बिकाश गर्न सकिन्छा र पुरुष को शरीरमा यदि महिला मा हुने हर्मॊन बडी रहेछ भने कसरि कम गराउन सकिन्छ तेस्तै महिलामा पनि कसरि कम गर्न सकिन्छा?