Asked by Chandra B Kami
on 17/8/18
म टुक्रुक बस्दा मेरो दुबै खुट्टाको जोर्नी पोले जस्तो झम्झमाएजस्तो हुन्छ। केही उपाय छ ?
Asked by Chandra B Kami
on 17/8/18
म टुक्रुक बस्दा मेरो दुबै खुट्टाको जोर्नी पोले जस्तो झम्झमाएजस्तो हुन्छ। केही उपाय छ ?
यसको कारणहरु धेरै हुन्छन । कहिले ढाडको नसा च्यापिने समस्याले पनि हुन सक्छ । कहिले अन्य समस्याहरु पनि हुन सक्छन । एकपटक हाडजोर्नीको चिकित्सक भएकोमा गएर विस्तृत जाच र परिक्षण गराउनुहोल। धन्यवाद ।
Asked by Reeya Pokharel ,26 years
1 hour, 55 minutes ago
Asked by sudib sulu ,26 years
5 days, 17 hours ago