Asked by रमेश तामाङ ,32 years
on 1/6/20
नमस्कार डाक्टर मेराे बच्चाकाे नाभि पाक्ने समस्या छ mupir मलम प्रयाेग गरियाे तर ठिक भएन बच्चाकाे नाभि १५दिनमा मात्र छर्याे छरेपछि अाेभानाे भएन हाल बच्चा ३महिना ८दिनकाे भएकाे छ दुख खान रुचाृदैन र वान्ता पनि दूध अाउछ