Asked by Anonymous User
on 2/6/20
मेरो श्रीमतीको शारीरिक सम्बन्ध पछी blood आउने गर्छ ,अनि अघि पछी हल्का blood होकि जस्तो मत्रौ आउँछ ?दुख्ने पोल्ने तेस्तो केही पनि हुदैन ?उमेर 27के कारण ले होला ?येस्को treatement कहाँ गराउन सन्किन्छ होला अहिलेको आबस्था मा?