Asked by Anonymous User
on 5/6/20
urine bladder ma sano stone cha re. k khayo vane naturally nai jancha hola..
कत्रो छ स्टोन, लक्षण केहि छ कि छैन सबै कुरामा भर पर्छ! पानी धेरै मात्रामा खानुहोला! अलिक ठुलै छ र लक्षण देखिएको छ भने अपरेसन गरेर निकाल्नुपर्ने पनि हुन सक्छ! एकपटक मुत्ररोगको डाक्टरसंग अनलाइनमा सबै रिपोर्ट सहित परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-krishna-kaji-bhomi/
Asked by Reeya Pokharel ,26 years
13 hours, 32 minutes ago
Asked by sudib sulu ,26 years
6 days, 4 hours ago