Asked by Anonymous User ,35 years
on 11/6/20
हेल्लो डक्टर। मेरो समस्या चाइ मैले खाना खादा चपाउदा दुई पट्टिकै कन्चट सुनिन्छ र एक्दम चुचो देखिन थाल्छ साथै तातो भएर कहिले काहीं ज्वरोनै आउँछ। पहिला त तेस्तो भाको थिएना तर यो लक्डाउन शुरु भएपछि केइ Exercises गर्न थाले। जस्तै कुनै बेला face exercise । त्यो कारन पो हो कि अथवा केही कारन हुन सक्छ? प्लिज सल्लाह दिनुहोला।