Asked by Anonymous User
on 11/7/20
नमस्कार, मेरो श्रीमतीको डेलिभरी हुनुभन्दा अगाडि आठौं महिनामा VDRL reactive देखायो अनि TPHA चाहिँ negative देखायो अनि डेलिभरी हुने बेलामा VDRL non active देखाको थियो मेरो चाहिँ दुबै test negative थियो तर डेलिभरी भएको तीन महिना पछि श्रीमतीको VDRL test गराउदा reactive देखायो । यो कस्तो प्रकारको समस्या हो बताई दिनु भएमा आभारी हुने थिए।