Asked by makra kunwar
on 30/7/20
गर्धन घाटि तथा दुबै हातको कुम देखि पाखुरा दुख्छ।गर्धन हल्लाउदा वा तल माथि चलाउदा अति दुख्छ।सुत्दा र उठ्दा अति अप्ठयारो हुन्छ।अलि अलि हात र पेट झमझम भय जस्तो हुन्छ।के कारणले गर्दा यस्तो हुन्छ।कस्ता डक्टरलाई देखाउदा होला।अनि धनगढी मा उपचार सम्भब छकि छैन।छ भने कुन डक्टर संग जानू उपयुक्त होला।