Asked by Laxmi Bist
on 8/8/20
म २७ बर्षिय महिला, हामी बच्चा बनाउन खोजिरहेका छौ, तर अहिले सम्म गर्भ बसेको थिएन तर अहिले मेरो महिनावारी अषाढ ३ गते को हो, म अाजको दिन साउन २४ गते सम्म महिनावारी भएको छैन साथै अाजै मैले किटबाट प्रगनेन्सी टेष्ट गरेको तर नेगेटिभ दिखायो । गर्भ रहने सम्भावना कति को रहन्छ ।