Asked by Anonymous User
on 19/8/20
Period को टाईम कटेको आज १२ दिन भयो भयको छैन Pregency kit बाट टेस्ट गरेको त्यो पनि negative नै छ सुत्केरी पंछी २ चोटि सम्म टाईम मा नै मिन्स भाईरहेको थियो तर यो चोटि किन भयन के गर्न सकिन्छ सल्लह को अपेक्छ्य 31 year age