Asked by Anonymous User
on 25/8/20
सर मलाई केही दिन देखि िदसा मा गोता जमि रहेको छ, म गभवती छु , यस्तो अवस्थामा के गर्दा ठीक हुन्छ औषधी खान हुन्छ कि हुँदैन के गर्दा हुन्छ होला /
Asked by Anonymous User
on 25/8/20
सर मलाई केही दिन देखि िदसा मा गोता जमि रहेको छ, म गभवती छु , यस्तो अवस्थामा के गर्दा ठीक हुन्छ औषधी खान हुन्छ कि हुँदैन के गर्दा हुन्छ होला /
गोता जमिरहेको भन्नाले? दिसा साह्रो भएको भन्न खोज्नुभएको हो भने पानी र सागपात प्रसस्त खानुहोला! चिल्लो र रातो बोसो भएको मासु सकेसम्म कम खानुहोला! एकपटक स्त्री रोगको डाक्टरसंग अनलाइन परामर्श लिएर आफ्नो समस्या राख्नको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-deepa-chudal/
Asked by sudib sulu ,26 years
5 days, 11 hours ago
Asked by Anonymous User ,29 years
5 days, 14 hours ago