Asked by Anonymous User
on 23/9/18
6वर्षको वच्चा (केटा )लाइ घुँडा देखि मुनी र ऐंडिखुट्टाको माथिल्लो भागमा दुख्छ भन्दै खोच्याउदै राम्ररी हिड्न पनि सक्दैन। बाहिरी छालामा कुनै पनि किसिमको दाग,निल ,देखिदैन । कतै बाथ वा प्यारालाइसिस को लक्षण हो कि कृपया सुझाब पांउ, हजुर । हाल हामी दमक (झापा )मा बस्छौ ।