Asked by jhup bahadur shahi
on 29/9/18
मेराे छाेरा अहिले २ बर्षकाे भयाे । उसलाई १ बर्ष अगाडिदेखि बेलाबेलामा ज्वराे अाउने, खुट्टाकाे पैताला र हातकाे हत्केला तातिने गर्छ । १ बर्ष अगाडि मुटुकाे echo गर्दा 1mm vsd प्वाल छ भन्ने थियाे अहिले 2.9 mm vsd छ । अब त्याे प्वाल पुरिन्छ कि पुरिदैन कि अपरेसन नै गर्नुपर्छ । यसकाे फागि कुनै अाैषधि छ कि नाई ? उपाय बताइदिनुन ।