Asked by Anonymous User
on 29/9/18
मेरो बाबू 8 बर्षको भयो 2 महिनामा 3/4 पटक भयो आफै बर्बराउने के के बिर्सेजस्तो गर्ने अनि निदाउने ।अनुहार नै बिरामी जस्तो देखिन्छ अलि उकुसमुकुस भको जस्तो गर्छ।अनि 2/3 घन्टा निदायेसी राम्रै सङ उठ्छ खेल्छ एक्दम नर्मल

प्रश्नको निम्ति धन्यवाद । यस्तो समस्या बच्चाको विकासक्रमामा देखिने गर्छ । केही मनोबैज्ञानिक काराण पनि हुन सक्छ । एकपटक विस्तृतरुपमा उसको व्यवहार, मनस्थिति, बोलीचाली, हाउभाउ आदि परिक्षण गरेर मात्र के भएको हो यकिन भन्न सकिन्छ । कृपया कुनै मनोचिकित्सकलाइ देखाउनुहोला। हाम्रोडक्टर मार्फत मनोचिकित्सकसंग परामर्श लिनको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/psychiatry
Asked by sudib sulu ,26 years
2 days, 23 hours ago
Asked by Anonymous User ,29 years
3 days, 1 hour ago