Asked by Anonymous User ,33 years
on 6/9/20
26 हप्ता भयो तर यु एस जि गर्न पाको छैन हस्पिटल सिल गरेको भयर।यो कतिको जरुरी छ।
Asked by Anonymous User ,33 years
on 6/9/20
26 हप्ता भयो तर यु एस जि गर्न पाको छैन हस्पिटल सिल गरेको भयर।यो कतिको जरुरी छ।
पहिले गर्नुभएको थियो कि थिएन? यु एस जी एकपटक १८-२० हप्तामा बच्चाको अवस्था हेर्न गर्नुपर्ने हुन्छ! एकपटक स्त्री रोग विशेसग्यसंग अनलाइनमा परामर्श लिएर आफ्नो समस्या राख्नको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-deepa-chudal/
Asked by sudib sulu ,26 years
5 days, 7 hours ago
Asked by Anonymous User ,29 years
5 days, 10 hours ago