Asked by krishna gurung ,29 years

on 7/11/20

hello, mero xora 6 month complete vayo j khayani yekxin paxi vomit garihalxa kaile kaile matra vomit gardaina praye garxa k garne hola yesto bela hospital jan ni dar lagne

Replies to question

Post Reply

आफ्नो बच्चा लाइ खाना खुवाउदा सुताएर नखुवाउनु होस्, बच्चा लै काख मा राखेर, टाउको र जिउ तपाइको पाखुरा मा पर्ने गरेर, वा भानुम, बच्चा को टाउको र जिउ एउतै line मा पर्ने गरि खुवाउनु होस् / खाना खाने बितिकै नसुताउनु होस्, र बच्चा लै ध्याउ आउने गरि पछाडी ढाध मा थप्थापाउनु होस् ! येत्ति गर्दा नि ठिक भयन भने, बाल रोग बिसेसग्यको मा लग्नुहोस्!

Answered on 9/11/20

Post your Reply

Press Here to type in नेपाली ➤