Asked by Anonymous User
on 13/12/18
सबै यो उपलब्ध गराउने टीमलाई धेरै धेरै धन्यबाद। मेरो शरीरको धेरै भागमा खुट्टाको पसुला, पाखुरा, छाती, पेटमा etc, भागमा सानो रातो कोठी जस्तो डंडीफोर त हैना, अरु के नै हो। कोटाएर हेरे ब्लोड धेरै बगी रहन्छ। यो के हो कहाँ कुन हस्पिटलमा देखाउदा अति राम्रो हुन्छ वा हुन्थ्यो। कृपया सबै जानकारी अभारी हुने थिय।।।