Asked by Bharat Bhandari
on 18/2/21
डाक्टर साहेब नमस्कार , मैले creatinine check गराउदा 1 देखायो । यो ठिक हो कि बढी हो? यदि बढी हो भने कम गर्न के गर्नु पर्छ हजुर?
Asked by Bharat Bhandari
on 18/2/21
डाक्टर साहेब नमस्कार , मैले creatinine check गराउदा 1 देखायो । यो ठिक हो कि बढी हो? यदि बढी हो भने कम गर्न के गर्नु पर्छ हजुर?
MBBS
It is within Normal range. केहि समस्या छ र ? छैन भने केहि गर्नु पर्दैन
Answer नै आएन त डाक्टर साहेब ? अलि समय लाग्नी हो?
Asked by yubaraj pandey
2 days, 8 hours ago
डा साब नमस्कार मेरो शरीर मा 2-3 ओटा गिर्खा छ कस्लाइ देखाउनु पछ
Asked by Angel Sunar ,20 years
2 days, 13 hours ago